Monday, February 9, 2026
13.1 C
Kathmandu
spot_img
Homeराजनीतिगोरखा २ नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडीको उम्मेदवारी दर्ता

गोरखा २ नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडीको उम्मेदवारी दर्ता

spot_img

गोरखा, मंगलबार, ६ माघ २०८२ । गोरखा क्षेत्र नं २ नेपाली कांग्रेसबाट प्रकाश चन्द्र दवाडीले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले प्रतिनिधि सभा क्षेत्र नं २ बाट उमेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा गोबिन्द गुरूङ र समर्थनमा किश्वर जंग थापा रहेका छन् ।

गोरखा–२ मा उम्मेदवार भएका दवाडी २०७४ सालमा गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

उमेदवार मनोनयन दर्तामा कांग्रेस गोरखाका नेता तथा कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img