Skip to content Skip to sidebar Skip to footer

सिरानचाेक ४ चाेरकाटे बजारमा खानेपानी याेजनाकाे उद्घाटन

गोरखा, आइतबार, ११ कात्तिक २०८१ । पचास लाख भन्दा माथिका याेजनालाई बहु बर्षे याेजनामा राखेर क्रमागत रुपमा पुरा गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनु भयाे ।

सिरानचाेक गाउँपालिका वडा नं ४ काे चाेरकाटे बजार खाने पानी याेजनाकाे उद्घाटन गर्दै मुख्यमन्त्रीले यस्ताे बताउनु भएकाे हाे । गण्डकी प्रदेशले बिगत पाचँ बर्ष देखि निरन्तर रुपमा बजेट बिनियाेजन गर्दै आईरहेकाे छ । गण्डकी प्रदेशले हाल सम्म एक कराेड सात लाखमा लागतमा एक सय ४८ घरघुरिमा एक धारा जिर्माण गरिएकाे छ ।

मुख्यमन्त्री पाण्डेले आफू मुख्यमन्त्री हुदा सम्म हरेक याेजनालाई प्रथमिकतामा राखेर काम गर्ने पनि बताउनु भयाे । वडामात्र हाेईन कि सिरानचाेक गाउँपालिका भरिनै १२ महिना नै चल्ने गरि यातायातकाे सन्जाल पुर्याउने पनि मुख्य मन्त्री पाण्डेले जानकारी दिनु भयाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भाेला दाहाल, सिरानचाेक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा वडा नं ४ का वडा अध्यक्ष भरत हमाल, वडा वडा नं ८ का वडा अध्यक्ष दलमान गुरुङले मन्तब्य राख्नु भएकाे थियो । कार्यक्रम चाेरकाटे खानेपानी याेजनाका अध्यक्ष दिलिप श्रेष्ठकाे अध्यक्षतामा सन्चालन भएकाे वडा अध्यक्ष भरत हमालले जानकारी दिनु भयाे ।

Leave a comment

0/100

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]