लुलु गाई हिमाली भेगमा पाईने जुरो नभएको संसारकै सबैभन्दा सानो गाईको प्रजाती हो । हिमाली क्षेत्रमा पाइने लुलु गाईको संख्या बिस्तारै घट्दै गैइरहेको छ ।२०८१ साल कात्तिक ११ गते आइतबार