दमौली, तनहुँको ऑबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पार्कमा शनिबार आन्तरिक पर्यटकको घुइँचो ।
झरनासहितको यो पार्क पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।
तस्विर कृष्ण न्यौपाने, रासस
२०८१ साल साउन १९ गते शनिबार ।