काठमाडौँ, सोमबार, २९ पौष २०८१ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८०/८१ मा कुल ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेर ६ अर्ब २३ करोड मुनाफा आर्जन गरेको जनाएको छ । कम्पनीले ४१ अर्ब ५९ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ । टेलिकमको पुस २८ मा सम्पन्न १७ औँ वार्षिक साधारण…
काठमाडौँ, आइतबार, २१ पौष २०८१ । स्टार्टअप उद्यमका लागि नयाँ सोच र सिर्जनशील योजनाहरूलाई प्रोत्साहन गर्न सरकारले अघि सारेको स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत ५ हजार १८५ परियोजनामध्ये १ हजार ३१४ वटा मात्र प्रारम्भिक सूचीमा छनोट भएका छन्। ३ हजार ८७१ आयोजना भने प्रारम्भिक चरणमै अस्वीकृत भएका हुन् । सरकारले चालू आर्थिक वर्षमा १ अर्ब…
भक्तपुर, शुक्रबार, १२ पौष २०८१ । भक्तपुरको ऐतिहासिक नगरी भक्तपुरको मध्यपुर थिमिमा शुक्रबारदेखि मध्यपुर महोत्सव सुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सुरु महोत्सव तीन दिनसम्म मध्यपुर नगरका बिभिन्न स्थानमा सञ्चालन हुनेछन् । हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति भन्ने नाराका साथ महोत्सवको उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे…
काठमाडौँ, शुक्रबार, १२ पौष २०८१ । नवीनतम ज्ञान, सिप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न गराउने उद्देश्यसहित सरकारले उपलब्ध गराउन लागेको स्टार्टअप कर्जाका लागि प्राप्त आवेदनको छनोट प्रक्रिया सुरु भएको छ । स्टार्टअप कर्जा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको कार्यविधि अनुसार छनोटको जिम्मा पाएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रक्रिया अघि…
काठमाडौँ, मंगलबार, २ पौष २०८१ । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य…
काठमाडौँ, बिहिबार, २० मङ्सिर २०८१ । नेपाल-चीन बिजनेस समिटमा विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धतासहित नेपालमा चिनियाँलगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका लागि सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले…
काठमाडौँ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जले ३० टनभन्दा बढी भटमासको पैठारीमा रोक लगाएको छ । व्यापारीक प्रयोजनका लागि पैठारी गरी भन्सार नाकामा ल्याइएको ३० हजार २५५ के.जी. भट्मास रोडा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकोले कार्यालयले उक्त न्यून गुणस्तरको भटमासको कन्साइन्मेन्ट आयात अस्वीकृत गरेको जनाएको छ ।…
काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । २७औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले केबुलकारका साथै नेपालकै केबुलकारका स्रष्टा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठलाई सम्झँदै उहाँको साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । केबुलकार सञ्चालनपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै वरिपरिका क्षेत्र…
काठमाडौँ, बिहिबार, ६ मङ्सिर २०८१ । नेपाल आयल निगमले काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो अन्यत्र सार्ने भएको छ । सिनामंगलको घना बस्तीका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै डिपो जोडिएका कारण अधिक जोखिम बढेपछि सरकारको निर्देशनअनुसार निगमले डिपो स्थानान्तरण प्रक्रिया सुरु गरेको हो । उक्त डिपो ५० वर्षअघि निर्माण भएको थियो । हालको स्थानबाट अन्यत्र डिपो सारेर…
काठमाडौँ, शनिबार, १ मङ्सिर २०८१ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२…