काठमाडौँ, मंगलबार, १ माघ २०८१ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ । पिएसबीको पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले पिएसबीमा सबै वर्ग, क्षेत्र, भाषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताउनुभएको हो । विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि…
काठमाडौँ, शुक्रबार, २६ पौष २०८१ । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा हुने १०औँ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । महाधिवेशनको बन्द सत्रलाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने छन् । प्रेस चौतारी नेपालको सचिवालय बैठकले गरेको निर्णयलाई केन्द्रीय कमिटीको जुम बैठकले अनुमोदन…
काठमाडौँ, शुक्रबार, १९ पौष २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभएको छ । कल्प संस्थाद्वारा शुक्रबार आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताउनुभयो…
अधिकारी, धामी र थापा शी लिड्स आइकन घोषित काठमाडौँ, शुक्रबार, १९ पौष २०८१ । देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगीताबाट उत्कृष्ट ३ जना छानिएका छन् । उत्कृष्ट ३ मा रहेर आइकन घोषित हुनेहरुमा गौमुल गाउँपालिका बाजुराकी उपाध्यक्ष सीता थापा, सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी र बडिगाड गाउँपालिका, बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारी छन् । प्रधानमन्त्री…
काठमाडौँ, बुधबार, १७ पौष २०८१ । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बुधबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले फागुन २३ देखि २५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको सचिव हरिबल्लभ नेपालले जानकारी दिनुभयो । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन…
महिला जनप्रतिनिधिको उत्सवको रुपमा शी लिड्स आइकन अवार्ड काठमाडौँ, मंगलबार, १६ पौष २०८१ । महिला जनप्रतिनिधिको उत्सवको रुपमा शी लिड्स आइकन अवार्डलाई हेरिएको छ । महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । सम्माननीय प्रधानमन्त्री के पी…
काठमाडौँ, बिहीबार, ११ पौष २०८१ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्य समितिलाई आग्रह गर्नुभएको छ । सञ्चार मन्त्रालयमा बिहीबार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई एवम् शुभकामना दिनुहुँदै मन्त्री गुरुङले पत्रकारिता क्षेत्र स्वतन्त्र र स्वनियमन हुन आवश्यक रहेको बताउनुभयो । नेपाल सरकारका प्रवक्ता समेत…
काठमाडौँ, बुधबार, १० पौष २०८१ । महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने भएको छ । उक्त कार्यक्रममा स्थानीय तहबाट प्राप्त एक सय ४० आवेदनमध्ये निर्णायक मण्डलद्वारा छनोट गरिएका २७ प्रेरणादायी महिला जनप्रतिनिधिबाट छनोट गरी उत्कृष्ट तीनलाई ‘आइकन’ घोषणा गरिनेछ । प्राप्त आवेदनमध्ये कोशी प्रदेशबाट २४,…
कीर्तिपुर, आइतबार, ७ पौष २०८१ । सामाजिक सञ्जालको व्यापकता र प्रविधिको तीव्र विकास र प्रयोगसँगै आमसञ्चार क्षेत्र देखिएका सम्भावना र चुनौतीबारे बौद्धिक विमर्श गर्ने उद्देश्यले आजदेखि यहाँ सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा आजदेखि सुरु दुई दिने उक्त सम्मेलनमा व्यापक हुँदै…
काठमाडौँ, शनिबार, २२ मङ्सिर २०८१ । यहि मङ्सिर २८ गते हुने निर्वाचनका लागि ६ पत्रकार संगठन र स्वतन्त्र पत्रकारहरुद्वारा समर्थित पत्रकारहरुको साझा प्यानल घोषणा भएको छ । माओवादी निकट प्रेस सेन्टर, एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनसहित ६ संगठनले नेपाल प्रेस युनियनका बागी उम्मेदवार रमेश विष्टको नेतृत्वमा साझा प्यानल घोषणा गरेका हुन् । नेपाल पत्रकार…