Skip to content Skip to sidebar Skip to footer

ललितपुर महानगरमा मेयर कप टेबुल टेनिस प्रतियोगितामा २४ वडाका ६३७ खेलाडी सहभागी

ललितपुर, बिहिबार, ११ पौष २०८१ । ललितपुर महानगरले आयोजना गरेको छैटौं मेयर कप अन्तर वडास्तरीय टेबुल टेनिस प्रतियोगिता शनिवारबाट सुरु भएको छ । पुस १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । महानगरले खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहित गर्न फुटबल लगायतका थुप्रै खेल विधामा लगानी गरेको उहाँले बताउनु भयो ।…

Read more

कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स एनपिएलको फाइनलमा

काठमाडौँ, बिहीबार, ४ पौष २०८१ । कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरले उपाधिका लागि…

Read more

चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपिएलको क्वालिफायरमा प्रवेश

काठमाडौँ, बुधबार, ३ पौष २०८१ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्स चितवन राइनोजलाई २१ रनले पराजित गर्दै प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ । यस जितसँगै कर्णाली याक्सले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार खेल्नेछ । पहिलो क्वालिफायर खेल आज दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स…

Read more

सिरानचोकमा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सिरानचोकमा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितागोरखा, बिहिबार, २० मङ्सिर २०८१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुद क्षेत्रको विकास गण्डकी प्रदेश सरकारको प्राथामिकता भएको बताउनु भएको छ । गोरखाको सिरानचोक गाउँपालिकामा हिजोदेखि सुरुभएको पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो वताउनु भएको हो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई खेलकुदको हवको…

Read more

तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

ललितपुर, मंगलबार, १८ मङ्सिर २०८१ । ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भेट्रान खेलाडी कुमार मोहनबहादुर शाहीले उद्घाटन गर्नुभयो ।प्रतियोगिताको पहिलो दिन पुरुष एकलमा वरीयताप्राप्त खेलाडी भोजपुरका बिशाल तामाङ्ग र एपिएफका भोजबहादुर…

Read more

एसियन प्यासिफिक करातेमा एरिका गुरुङलाई स्वर्ण

काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । नेपालकी कराते स्टार एरिका गुरुङ्गले सिंगापुरमा जारी १६औँ एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ । १९औँ एसियन गेम्सकी रजत विजेता एरिकाले सिनियर महिला ६८ केजी तौलमाथि स्वर्ण जित्नुभएको हो । च्याम्पियनसिपमा नेपालकी अन्जली महर्जनले महिला तर्फ–५० केजी तौलमा स्वर्ण जित्नुभएको छ । च्याम्पियनसिपमा महिलातर्फ दुई स्वर्ण…

Read more

काठमाडौंमा आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट

काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । नेपालमा पहिलोपटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट आज (शनिबार) काठमाडौंमा सुरु हुँदै छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनपिएलको भव्य शुभारम्भ हुनेछ । देशभित्र मात्र नभएर विदेशमा समेत धेरैको ध्यान तानिरहेको नेपाली क्रिकेटको महाकुम्भ मेलाको पहिलो खेल दिउँसो साढे १२ बजेबाट हुने नेपाल क्रिकेट संघ…

Read more

नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक

काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गर्नुभयो । उहाँले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि…

Read more

माघ १३ गतेदेखि ‘बी’ डिभिजन लिग गर्ने एन्फाको तयारी

ललितपुर, शनिबार, ८ मङ्सिर २०८१ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘बी’ डिभिजन लिग १३ माघबाट सुरु गर्ने तयारी गरेको छ । सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा भएको एन्फा र क्लबका पदाधिकारीको बैठकले १३ माघबाट लिग गर्ने निर्णय गरेको हो । लिगमा सहभागी हुन क्लबले १३ मंसिरसम्म दर्ता गर्नुपर्नेछ । खेलाडी दर्ताको अन्तिम मिति…

Read more

मनकामनादेखि गोरखा दरबारसम्म ४२.१९५ किलोमिटरको खुल्ला म्याराथन हुने

गोरखा, मंगलबार, ४ मङ्सिर २०८१ । गोरखामा पहिलो पटक मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म खुल्ला म्याराथन दौड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति, गोरखाको आयोजनामा यही मंसिर २९ गते म्याराथन दौड हुन लागेको हो । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित म्याराथनको आयोजना गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णसिंह बस्नेत(शान्तसिँह)ले बताए । मनकामना…

Read more

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

the Kick-ass Multipurpose WordPress Theme

© 2025 Kicker. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]