काठमाडौँ, शुक्रबार, ७ मङ्सिर २०८१ । धरहरालगायत ६ वटा भौतिक संरचनालाई संघ सरकारले सञ्चालन गर्ने भएको छ । सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन आदेश) जारी गर्दै संघीय संसद् भवन रहेको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरको गोदावरीस्थित सनराइज सभा हल, रुपन्देहीको बुटवलस्थित ‘बुटवल अन्तर्राष्ट्रिय सभा हल र बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, काठमाडौंको…
ललितपुर, सोमबार, १२ कात्तिक २०८१ । तिहारका बेलामा घरभित्र, बाहिर र वरपर गरिने दीपावली हाम्रो अर्को महत्त्वपूर्ण उत्सव हो । हामीसँग यदि ज्ञानको धिपधिपे छ भने औँसीको जस्तो दुःख, पीडा र अज्ञानको जतिसुकै सघन अँध्यारो भए पनि त्यो सजिलै हराएर जान्छ । त्यसैले, उज्यालो बालेर भित्र र बाहिरको अँध्यारो हटाउने प्रयास गरौँ भन्नु दीपावलीको विशेष…
ललितपुर, सोमबार, १२ कात्तिक २०८१ । युवा पुस्तामा मण्डलाको महत्वबारे जानकारी गराउने उद्देश्यले आगामी कात्तिक १७ गते शनिबार मण्डला प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल संवत अर्थात न्हूँ दँ ११४५ को दिन गोदावरीको ठेचोमा मण्डला प्रतियोगिता आयोजना हुन लागेको हो । झीःझी पुचद्धारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको…
ललितपुर, शुक्रबार, २ कात्तिक २०८१ । खानेपानी तथा सरसफाई मन्त्री प्रदीप यादव ललितपुरका जनप्रतिनिधिसहित बाढी र पहिरोले खानेपानीको संरचनामा पु¥याएको क्षति अवलोकन गर्न फिल्डमा पुगेका छन् । दशैं सकिएर सरकारी कार्यालय खुलेकै दिन मंगलबार सिंहदरबार पुगेर ललितपुर क्षेत्र नं.१ का संघीय सांसद उदय शमशेर राणा, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन , उपप्रमुख मुना अधिकारी ,…