Skip to content Skip to sidebar Skip to footer

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजार पर्यटक

गोरखा, बिहीबार, २५ पौष २०८१ । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटकले घुमघाम गरेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार ६०५ जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का संरक्षण अधिकृत भुवनराज ओझाले जानकारी दिए । अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको…

Read more

‘कोशी भ्रमण वर्ष’ घोषणाको तयारी

इलाम, आइतबार, ९ मंङ्सिर २०८१ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आगामी २०८२ लाई कोशी प्रदेश सरकारले ‘कोशी भ्रमण वर्ष’ घोषणाको तयारी गरेको बताउनुभएको छ । शनिबार इलाममा सुरु भएको ‘फुड फेस्टिबल’ उद्घाटन गर्दै मन्त्री रानाले कोशीको पर्यटन प्रवर्धन गर्न भ्रमण वर्ष घोषणाको तयारी गरिरहेको बताउनुभयो । मन्त्री रानाले भ्रमण वर्षका लागि…

Read more

गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ को पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन

गोरखा, बिहिबार, ६ मङ्सिर २०८१ । गोरखा सदरमुकाममा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ आज सुरु भएको छ । दुई दिन सम्म चल्ने भेलाको आज पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गर्ने उद्देश्यसहित सदरमुकाममा भेला सुरु भएको आयोजक होटल सङ्घ…

Read more

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

गण्डकी, आइतबार, ११ कात्तिक २०८१ । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो । बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं २०६८ मा ‘गुरिल्ला…

Read more

पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना

भोजपुर, शुक्रबार, २ कात्तिक २०८१ । भोजपुरको खार्ताम्छामा रहेको छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ । एक सय ३९ मिटर अग्लो यो झरना हेर्न पछिल्लो समय पर्यटकको उपस्थिति देखिन थालेको छ ।स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्न थालेपछि आम्दानीको राम्रो स्रोत…

Read more

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

the Kick-ass Multipurpose WordPress Theme

© 2025 Kicker. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]