Skip to content Skip to sidebar Skip to footer

धार्चे गाउँपालिकाको हिउँदे गाउँसभा : करिव ८० लाख बजेट रकमान्तर

गोरखा, सोमबार, २९ पौष २०८१ । धार्चे गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गरेको केही योजनाहरुको रकमान्तर गरेको छ । गत बिहीवार सम्पन्न हिउँदे गाउँसभाको १७ औ अधिवेशनले यसअघि बिभिन्न योजनामा बिनियोजित करिव ८० लाख बजेट रकमान्तर गर्ने निर्णय गरेको हो । यसअघि पालिकाको गुरुयोजना तथा सम्भाव्यता अध्ययन शीर्षकका लागि विनियोजित २० लाख…

Read more

अध्यक्ष गण्डकी थापाको संघर्ष र समर्पणले बडीगाड गाउँपालिकाको विकासमा योगदान

काठमाडौँ, शनिबार, २७ पौष २०८१ । देशभरका महिला जनप्रतिनिधिमा बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा उत्कृष्ट हुनु भयो । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट छानिएर अध्यक्ष थापा “शी लिड्स आइकन” अवार्ड २०८१ बन्न सफल हुनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष १९ गते एक समारोहका बीच अवार्ड एवं प्रशंसापत्र प्रदान गर्नुभएको थियो…

Read more

माछीखोला जलविद्युत आयोजनाको निर्माण मापदण्ड अनुसार गर्ने निर्णय

गोरखा, शुक्रबार, २६ पौष २०८१ । वाटर इनर्जी डेभलपमेन्ट प्रालि काठमाडौंले गोरखाको उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा–३ र ५ जोड्ने रेसे खोलामा १६ मेगावाटको जलविद्युत (हाइड्रोपावर) को काम गर्दा वातावरण प्रभाव प्रतिबेदनमा उल्लेख भएको मापदण्ड अनुसार कार्य गर्ने निर्णय भएको धार्चे गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरुङ जानकारी दिनुभयो । निर्माण कार्य सुरु हुनु भन्दा अधि सम्बन्धित…

Read more

गुप्सीपाखा पर्यटकीय केन्द्रका रूपमा परिचित : अध्यक्ष गुरुङ

गोरखा, सोमबार, २२ पौष २०८१ । गुप्सीपाखा पर्यटकीय केन्द्रका रूपमा परिचित हुन थालेको छ । यहाँ विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गरेर होमस्टे र स–साना होटल खुल्दै बन्द हुँदै गर्ने गरेको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनु भयो । साथै, उहाँले नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा निर्माण गरिएको छ । सबै…

Read more

काठमाडौंमा स्थानीय उत्पादनको बजार खोज्दै पालिकाका जनप्रतिनिधि

काठमाडौंमा स्थानीय उत्पादनको बजार खोज्दै पालिकाका जनप्रतिनिधि काठमाडौ। शनिबार, २० पौष २०८१ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा विभिन्न पालिकामा उत्पादित स्थानीय खाद्यान्न, फलफूल लगायतका वस्तु प्रदर्शनी गरिएको छ । स्थानीय उत्पादन अलैँची, टिमुर, मह, घ्यू, आलु, किवी, चिया, अचार र कपडालगायत सामग्री उक्त प्रदर्शनीमा राखिएको थियो । ठाउँ विशेषको उत्पादन सामग्री गर्ने किन्नेहरूको प्रदर्शनीस्थलमा भिड देखिन्थ्यो…

Read more

बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापालाई उत्कृष्ट महिला जनप्रतिनिधि अवार्ड

गुल्मी । बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी शी लिड्स आइकन अवार्डबाट सम्मानित हुनुभएको छ । देशभरका महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान सहित प्रदान गरिएको ‘शी लिड्स आइकन’ अवार्ड थापाले प्राप्त गर्नुभएको हो । स्थानीय तहबाट प्राप्त एक सय ४० आवेदनमध्ये निर्णायक मण्डलद्वारा छनोट गरिएका २७ प्रेरणादायी महिला जनप्रतिनिधिबाट छनोट गरी उत्कृष्ट तीनलाई ‘आइकन’…

Read more

भच्चेक–खरिबोट ६.५ किलोमिटरको ९६० मिटर खण्ड अहिले कालोपत्रे हुने

गोरखा, बुधबार, १७ पौष २०८१ । अजिरकोट गाउँपालिका–३ भच्चेक बाट खरिबोट अपुन हुँदै वलाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ । सो सडकको ६.५ किलोमिटरको ९६० मिटर खण्ड अहिले कालोपत्रे गर्न लागिएको पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ । अजिरकोट–३ का वडाअध्यक्ष बाबुराम अधिकारीका अनुसार सडक निर्माणको काम केही दिन भित्रमा सुरु हुने गरी तयारी…

Read more

शहिद लखन गाउँपालिकाको पुँजीगत खर्च १६.०९ प्रतिशत

गोरखा, बिहीबार, ११ पौष २०८१ । चालु आर्थिक बर्षको आधा अवधि सकिँदैछ । यो अवधिसम्म जिल्लाका स्थानीय तहहरुको पुँजीगत खर्च ज्यादै न्यून देखिएको छ । आर्थिक बर्ष २०८१/०८२ समाप्त हुन पाँच महिना पनि बाँकी छैन, यो अवधिमा पुँजीगत खर्च भने कुल बजेटको एक चौथाई पनि हुन सकेको देखिदैन । विवरण उपलब्ध भएका पालिकाहरुमध्ये सबैभन्दा धेरै…

Read more

सिरानचोक –५ मा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने

गोरखा, बुधबार, १० पौष २०८१ । सिरानचोक गाउँपालिका–५ मा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने भएको छ । नेपाल सरकारको स्वामित्व रहेको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले इकाइ स्थापना गर्न लागेको हो । यो गण्डकी प्रदेशकै पहिलो इकाइ हुने बताइएको छ । डिपिआर तयार भएर जग्गा भोगाधिकार समेत प्राप्त भइसकेको कम्पनीकी महाप्रवन्धक…

Read more

माछीखोला जलविद्युत आयोजनाको निर्माण रोक्न धार्चे गाउँपालिकाको आग्रह

गोरखा, बिहीबार, ४ पौष २०८१ । गोरखाको धार्चे गाउँपालिकाले जथाभाबी उत्खनन तथा निर्माण कार्य बन्द गर्न माछीखोला जलविद्युत आयोजनालाई पालिकाले आग्रह गरेको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा–३ र ५ जोड्ने रेसे खोलामा १६ मेगावाटको जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ तर, निर्माण कार्य सुरु हुनु भन्दा अधि सम्बन्धित निकायलाई बिना जानकारी वातावरण प्रभाव…

Read more

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

the Kick-ass Multipurpose WordPress Theme

© 2025 Kicker. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]