गोरखा, मंगलबार, ११ मङ्सिर २०८१ । गुरुङ समुदायको घँटु परम्परामाथिको फिल्म 'जुन-किरी' को दोस्रो चरणको छायांकन सुरू भएको छ। हाल गोरखाको सिरानचोकस्थित श्रीनाथ मण्डलीमा फिल्मको दोस्रो चरणको छायांकन भइरहेको छ । गत असोज १५ गतेबाट फ्लोरमा गएको टिमले दसैंअघि पहिलो चरणको काम सकाएको थियो । फिल्मको दोस्रो चरणको काम १५ गतेसम्म सकिने फिल्मका लेखक तथा…
काठमाडौँ, बिहिबार, ६ मङ्सिर २०८१ । शंकर लामिछानेको शब्द र संगीतमा राजेशपायल राईले गाएको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक भएको छ । मंगलवार ओएसआर डिजिटलबाट गीत सार्वजनिक गरिएको हो । लामिछानकै शब्द र संगीतमा रहेको गीतको एरेन्ज बाबुल गिरीले गरेका हुन् । यस म्यूजिक भिडियोलाई विकास प्रसाईले निर्देशन गरेका छन् । गीतको भिडियोमा मिस पविको…
गोरखा, बुधबार, ५ मङ्सिर २०८१ । चलचित्र ‘रिमै’ को छायांकन सुरु भएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिए । चलचित्रको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन् । चलचित्र अब एक महिना गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे,…
खजुरा, शुक्रबार, २ कात्तिक २०८१ । नेपालगन्जमा दर्शकहरुले नेपाली चलचित्र 'ज्वाइँ साब' हेर्न नपाएको गुनासो गरेका छन् । नेपालगन्जका हलहरु भिजिट गर्ने क्रममा नेपालगन्ज आइपुगेका चलचित्र 'ज्वाइँ साब'को टिमसँग दर्शकहरुले चलचित्र ज्वाइँ साब हेर्न नपाएको गुनासो गरेका हुन् । चलचित्र 'ज्वाइँ साब' हेर्न बर्दियाबाट नेपालगन्ज आएका दर्शकले नेपालगन्जमा हलहरुले शो नदिएका कारण आफूहरुले चलचित्र हेर्न…