Skip to content Skip to sidebar Skip to footer

काठमाडौंमा माघ २४ देखि ‘क्यान इन्फोटेक’

काठमाडौँ, आइतबार, ६ माघ २०८१ । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औँ संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । क्यान इन्फोटेकको ३०औँ संस्करणको मिति घोषणासँगै टाइटल स्पोन्सर, इन एसोसिएसन विथ, प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर स्पोन्सरका साथै अन्य…

Read more

नेपाललाई आइटी हब बनाइन्छ : सञ्चारमन्त्री

काठमाडौँ, आइतबार, ७ पौष २०८१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई ‘आइटी हब’ बनाउने गरी सरकार आवश्यक तयारीमा लागेको बताउनुभएको छ । शुक्रबार आयोजित ‘आइसिटी अवार्ड-२०२४’ वितरण तथा सम्मान कार्यक्रममा उहाँले सञ्चार मन्त्रालयले प्रत्येक वडा र टोलमा इन्टरनेट पुर्‍याउने कामलाई तीव्रता दिइरहेको बताउनुभयो । देशका सबै क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सूचना,…

Read more

राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालनमा ल्यायो एनएसओ डाटा पोर्टल

काठमाडौँ, सोमबार, १७ मङ्सिर २०८१ । राष्ट्रिय तथ्याङ्क कार्यालयले एकिकृत डाटा पोर्टल ‘एनएसओ डाटा पोर्टल’ संचालनमा ल्याएको छ । आज मङ्सिर १७ गते सोमबारदेखि थापाथलीस्थित राष्ट्रिय तथ्याङ्क कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले पोर्टल सार्वजनिक गरेका हुन् । तथ्याङ्क ऐन, २०१५ अनुसार २०१५ साल पुस १७ गते स्थापना भएको केन्द्रीय तथ्याङ्क…

Read more

टेलिकमको “एनटी क्रिकेट धमाका प्याक” सार्वजनिक

काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै सम्पूर्ण क्रिकेटप्रेमीहरुले अनवरत रुपमा खेलको आनन्द लिन पाउन् भन्ने उद्देश्यसाथ नेपाल टेलिकमले NT Cricket Dhamaka Pack सार्वजनिक गरेको छ । बिहीबार लाजिम्पाटस्थित होटल ¥याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको MEET & GREET कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक…

Read more

टिकटक नेपालमा सूचीकृत

टिकटक नेपालमा सूचीकृतकाठमाडौँ, बुधबार, २१ कात्तिक २०८१ । सामाजिक सञ्जाल टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा सूचीकृत भएको छ । तिहारअघि नै प्रक्रिया पूरा भइसकेको भए पनि मङ्गलबार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको प्रमाणपत्र लिएको हो । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भन्नुभयो, ‘‘टिकटक औपचारिकरूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत…

Read more

गोरखाको बारपाक सुलिकोटमा बर्षा र तापक्रम मापन गर्ने यन्त्र जडान

गोरखा, सोमबार, १२ कात्तिक २०८१ । बारपाक सुलिकोट गाउँपालिकामा बर्षा तथा तापक्रम मापन गर्ने यन्त्र जडान गरिएको छ । गाउँपालिका र संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठनको साझेदारीमा यन्त्र जडान गरिएको हो । पालिकाको प्रशासनिक भवन परिसरमा यन्त्र जडान भएको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो । ‘बर्षा मापन गर्ने रेनगज र तापक्रम…

Read more

ओपनएआईले ल्यायो च्याटजीपीटीको विन्डोज एप, केके छन् फिचर ?

काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । ओपनएआईले च्याटजीपीटीको विन्डोज एप ल्याएको छ । पैसा तिरेर च्याटजीपीटी चलाउने प्रयोगकर्ताका लागि कम्पनीले विन्डोजको डेस्कटप भर्सन ल्याएको हो । कम्पनीका अनुसार च्याटजीपीटी प्लस, इन्टरप्राइज, टिम र एडु युजरहरूले अहिले यस एप माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । प्रयोगकर्ताले Alt+Space शर्टकर्टबाट समेत सोझै एप खोल्न सक्नेछन् । प्रयोगकर्ताले डेस्कटप…

Read more

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

the Kick-ass Multipurpose WordPress Theme

© 2025 Kicker. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]