काठमाडौँ, शुक्रबार, १२ पौष २०८१ । कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भएमा हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब पाँच लाख विद्यार्थीले परीक्षा फाराम र रजिस्ट्रेसन फारामका लागि शुल्क तिर्नुपर्दैन । यी शीर्षकमा शुल्क…
चितवन, आइतबार, ७ पौष २०८१ । चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला…
गोरखा, सोमबार, १ पौष २०८१ । अजिरकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत प्रकाशन गरेको ‘अजिरकोट सेरोफेरो’ पाठ्यपुस्तकमा समेटिएको जनयुद्ध सम्बन्धी पाठ्यसामग्री हटाउन नेपाल बिद्यार्थी संघ गोरखाले ४८ घण्टाको अल्टिमेटम दिएको छ । शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै नेविसंघले ४८ घण्टाभित्र बिद्यार्थीहरुको हातबाट पाठयपुस्तक फिर्ता गर्न पालिकालाई अनुरोध गरेको छ । अनुरोधलाई वेवास्ता गरे पालिकाभित्रका सबै बिद्यालयको…
ललितपुर, बुधबार, १९ मङ्सिर २०८१ । नेपालको प्रतिष्ठित व्यावसायिक समूह गोल्छा ग्रुप र युवा, सीप तथा शिक्षाको विकासमा एक दशक देखिको अनुभव रहेको ग्लोकल प्रा.लि.को सहकार्यमा स्थापित इम्बार्क कलेजले औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको छ । ललितपुरको केन्द्र पुल्चोकमा अवस्थित यो कलेजले उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य…
गोरखा, बुधबार, १९ मङ्सिर २०८१ । गोरखाको धार्चेमा दुई दिने शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा धार्चेको–५ माछिखोला स्थित जनजागृति माविमा कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा जनजागृति माविमा अध्यापन गराउने १५ जनाको सहभागिता रहेको एकिकरण नेपाल गोरखाका कार्यकारी…
धुलिखेल, मंगलबार, ११ मङ्सिर २०८१ । काठमाडौं विश्वविद्यालयको केयुकंक क्लबले विद्यार्थी, शिक्षाविद्, उद्योगी, नेताहरू र आविष्कारकहरूलाई एकजुट गर्ने गरी प्रेरणादायी दुईदिने कार्यक्रम ‘द अल्केमी २०२४’ घोषणा गरेको छ । यो कार्यक्रमले नेपालमा केमिकल इञ्जिनियरिङको भविष्यका बारेमा अन्तरक्रिया गर्दै शिक्षा र उद्योगका केही उज्याला मस्तिष्कहरूलाई एकसाथ जुटाउँदै छ । सन् २०२४ को नोभेम्बर २८ र २९…
गोरखा, शनिबार, ८ मङ्सिर २०८१ । गोरखामा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुना–टपरी गाँस्ने तालिम दिएको छ । क्याम्पस प्रमुख एकदेव अधिकारीले भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको बताए । ‘क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ, क्याम्पस प्रमुख अधिकारीले भने, ‘अब…
गोरखा । एकिकरण नेपाल गोरखाले शहिद लखन गाँउपालिकाको ४८ वटा बालबिकास केन्द्रमा बाल विकास कोष स्थापनाको लागि आर्थिक सहयोग गरेको छ । प्लानेट इन्फ्यान्ट्स एण्ड डेभलप्मेन्ट (पिईएण्डडी) फ्रान्सको आर्थिक सहयोग तथा गाँउपालिकासंगको समन्वयमा उक्त विद्यालयहरुमा प्रति बालबिकास केन्द्र रु २५ हजारको दरले साहयता उपलब्ध गराएको हो । एक औपचारिक कार्यक्रम विच शहिद लखन गाँउपालिकाको अध्यक्ष…
काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । दसैँको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ । दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन् । कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा हुनुहुन्छ । कक्षा ६ मा अध्ययनरत समृद्धि दसैँ बिदा…