Skip to content Skip to sidebar Skip to footer

सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न निषेध

काठमाडौँ, बिहिबार, १४ मङ्सिर २०८१ । बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ । विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध…

Read more

‘साहित्यमा महिलाको भाषा’

काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । लेखक तथा अनुवादक मञ्जुश्री थापाले नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा सञ्चारिका समूह नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको ‘साहित्यमा नारीवादः नयाँ दृष्टिकोणको खोजी’ विषयक छलफल तथा अन्तरक्रियामा उनले महिलाको भाषा र चुनौतीबारे साहित्यमार्फत उठान गर्नुपर्ने बताइन् ।…

Read more

ललितपुरमा आदिबासी सांस्कृतिक महोत्सव हुने

काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । ललितपुर महानगरपालिका वडा १६ ले आदिबासी जनजाति सांस्कृतिक महोत्सव २०८१ गर्ने तयारी गरेको छ । महोत्सवको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । यहि मङ्सिर २८ देखि ३० गतेसम्म चल्ने महोत्सवमा आदिबासीको खाना परिकार, सांस्कृतिक नृत्य, आदिबासी चलचित्र तथा बृत्तचित्र प्रदर्शन, आदिबासी पोशाक तथा गीत…

Read more

गोरखाको बारपाक सुलिकोट ६ ताकुकोटमा मङ्सिर ५ र ६ गते न्वागी मेला

गोरखा, मंगलबार, ४ मङ्सिर २०८१ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा न्वागी मेला हुने भएको छ । वडा नम्बर ६ स्थित ताकुकोटमा रहेको माइ भगवाती मन्दिरमा यहि मंसिर ५ गते बेलुका र ६ गते वा भोली र पर्सी मेला लाग्ने न्वागी मेला आयोजक मुल समितिले जनाएको छ । मेलाको अघिल्लो दिन आज मंगलबार निराहार ब्रत बसी…

Read more

नेवार समुदायले मनाए गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व

गोरखा, १ मङ्सिर २०८१ । गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धुमधामका साथ मनाइएको हो । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायतका समुदायले जुनको उज्यालोमा सामूहिकरुपमा मकै सुकाएर पर्व मनाएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो । ठूलो आँगनमा प्लाष्टिक…

Read more

छठ पर्वका लागि बिरगंजका पोखरी सिँगारियो

वीरगञ्ज (पर्सा), सोमबार, १९ कात्तिक २०८१ । यहाँका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगन्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ । प्रायजसो: यहाँका सर्वसाधारणले आफ्नो घरदैलो नजिकै रहेको पोखरी तथा छठ घाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा रहेको छ । सोही…

Read more

कार्तिक कृष्णपक्षः यमपञ्चक अर्थात् तिहार सुरु

काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदै छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी…

Read more

शालिग्राम

पर्वतको विहादी गाउँपालिका ६ सेतीवेणीस्थित कालीगण्डकी नदी किनारमा रहेको शालिग्राममा शिला पूजाअर्चना गर्दै भक्तजन । कालीगण्डकी नदी र सेतीखोलामा जलसतह घटेसँगै शिला दर्शनका लागि आउने भक्तजनको संख्या बढेकाे छ । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस

Read more

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

the Kick-ass Multipurpose WordPress Theme

© 2025 Kicker. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]