Skip to content Skip to sidebar Skip to footer

हुलाक सेवाको पुनःसंरचनामा सचिव अर्यालको जोड

काठमाडौँ, आइतबार, २१ पौष २०८१ । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकार र जनतालाई जोड्ने भरपर्दो माध्यम हुलाक सेवा भएको बताउनुभएको छ । उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयस्तरीय वादविवाद प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले तीन वटै तहका सरकारबीच समन्वय गरी हुलाक सेवा पुनःसंरचना गरी अझ प्रभावकारी बनाउन  आवश्यक…

Read more

मानव सेवाभन्दा ठुलो अरू कुनै धर्म छैन : राष्ट्रपति

काठमाडौँ, आइतबार, १२ पौष २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठुलो अरू कुनै धर्म नभएको बताउनुभएको छ। मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रूपमा अपनाउनुपर्ने बताउनुभयो। मानवता र नैतिकतामा सङ्कुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन…

Read more

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौँ, मंगलबार, १६ पौष २०८१ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान…

Read more

तरुण दलको संशोधित विधान हस्तान्तरण

काठमाडौँ, शनिबार, १३ पौष २०८१ । नेपाल तरुण दलको महाअधिवेशन तयारी तीव्र हुँदै गएको छ । नेपाल तरुण दल महाधिवेशन निर्देशन समिति संयोजक महालक्ष्मी उपाध्याय 'डिना' र समिति सदस्य नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंङ बस्नेतले हालका अध्यक्ष विद्वान गुरुङलाई संशोधित विधान हस्तान्तरण गरेका छन् । अधिवशेनका लागि २०८१ संशोधित विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट…

Read more

विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउनुहोस् : मन्त्री चौधरी

काठमाडौँ, शुक्रबार, १२ पौष २०८१ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति बढिरहेको भन्दै विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लगाउन अभिभावकहरूसँग आग्रह गर्नुभएको हो । उहाँले खेलकुदले शारीरिक र…

Read more

नेता डा. शेखरलाई भावी सभापति भन्दै नेता कार्यकर्ताको नाराबाजी

धनगढी, शुक्रबार, ५ पौष २०८१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सुदुरपश्चिम यात्रामा निस्किएका छन्। १५ औँ महाधिवेशनमा सभापतिबाट हत्याउने दाउमा रहेका शेखर देश दौडाहामा लागेका हुन् । कोइरालाको साथमा सांसद सुनिल शर्मा, हृदयराम थानीलगायतका नेताहरु सहभागी छन्। कोइरालाले सुदुरपश्चिका ९ जिल्ला सभापतिसहित नेता कार्यकर्तासँग भेट गर्ने तय भएको छ । मंसिर १८ कोशी…

Read more

गोरखाकाे ९ पालिकामा माओबादीकाे नयाँ नेतृत्व चयन

गोरखा, मंगलबार, २ पौष २०८१ । गोरखाकाे ११ स्थानिय तह मघ्ये ९ वटामा नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनबाट अघिकांस पालिकामा नयाँ नेतृत्व चयन गरेको पार्टीका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिए । ११ पालिका मध्ये २ नगरपालिका र ७ गाउँपालिकाको पार्टीको सम्मेलन सम्पन्न भइसकेको उनले बताए । २…

Read more

विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

बेइजिङ, बुधबार, १९ मङ्सिर २०८१ । नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा…

Read more

चीनले नेपाललाई नौ अर्ब अनुदान दिने

काठमाडौँ, बुधबार, १९ मङ्सिर २०८१ । चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति सीले सहयोग रकम घोषणा गर्नुभएको हो। चिनियाँ पाँच सय मिलियन आरएमबी अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको हो। यो रकम नेपाली रुपियाँ नौ…

Read more

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुने

काठमाडौँ, मंगलबार, १८ मङ्सिर २०८१ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदै छ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ…

Read more

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

the Kick-ass Multipurpose WordPress Theme

© 2025 Kicker. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]