गत बिहिबार घटस्थापनादेखि २०८१ सालको बडादशैं आरम्भ भयो । दशैं आरम्भ भएदेखि नै गाउँ सहरमा चहलपहल हर्ष, उमंग सुरु भएको छ । पढ्न तथा जागिरका क्रममा देश, विदेश रहेकाहरु घर फर्कन सुरु गरिसकेका छन् । अनि पर्व मनाउने प्रयोजनका लागि सरसामान किनमेल गर्नेको घुइँचो लाग्न थालेको छ । समूह मिलेर गाउँघर, सहरबजार सरसफाइ गर्न थालेका…