काठमाडौँ, मंगलबार, १८ मङ्सिर २०८१ । बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठानले डा.देवी क्षेत्री दुलालकाे ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ काे लाेकार्पण गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालको प्रमुख आतिथ्यमा उपन्यासकाे लाेकार्पण भएकाे हाे । प्रमुख अतिथि प्राज्ञ डा. कौशिला रिसाल, प्राडा गोविन्दराज भट्टराई, पूर्व मन्त्री…
गुरुङको ‘निरजोया’ को संघीय विमोचन तथा अन्तरविमर्शकाठमाडौँ, शुक्रबार, २३ कात्तिक २०८१ । साहित्यकार दाजु गुरुङको तेस्रो तथा पहिलो उपन्यासकृति ‘निरजोया’ को काठमाडौंमा विमोचन तथा अन्तरविमर्श कार्यक्रम आयोजना गरिएको छ । हङकङ प्रवासी संखुवासभा, मादीका गुरुङको यो उपन्यास यसअघि कोशी प्रदेशको इटहरीमा र हङकङमा विमोचन गरिएको थियो । सभ्यता अन्वेषण केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रमका प्रमुख अतिथि…
धरान, शनिबार, ३ कात्तिक २०८१ । 'विमल गुरुङ कृति पुरस्कार-२०८०’ का लागि छनाेट गरेका १० श्रेष्ठ कृतिहरु सार्वजनिक गरेको छ । धरान–१८ मा रहेको कवि विमल गुरुङ स्मृति पुस्तकालयले शुक्रबार छनाेटमा परेका कृतिहरुको नाम सार्वजनिक गरेको हो । छनोट भएका पुस्तकहरुमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासङ्ग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता सङ्ग्रह…