Skip to content Skip to sidebar Skip to footer
पुँजीगत खर्च बढाउन सञ्चार मन्त्रीको निर्देशन
काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१र८२ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा…
संघीय संसदका चारवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ, बुधबार, ९ माघ २०८१ । संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन । जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा नेपालमा हिउँदको समयमा हुने…
आजीवन कैदको व्यवस्था कानुनमा राख्न हुँदैन : महान्यायाधिवक्ता
काठमाडौँ, बुधबार, ९ माघ २०८१ । महान्यायाधिवक्ताको कार्यालयले आजीवन कैदको व्यवस्था कानुनमा राख्न नहुने धारणा दिएको छ । प्रतिनिधि सभाअन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा सहभागी हुँदै महान्यायाधिवक्ता रमेश बडालले आजीवन कैदको व्यवस्था कानुनमा परिवर्तन हुनुपर्ने तर्क गर्नुभएको हो । कुनै…
सिरानचोक गाउँपालिकालाई चौंथो पटक राष्ट्रपति रनिङशिल्डको उपाधि
गोरखा, मंगलबार, ८ माघ २०८१ । यसअघि तीन पटक राष्ट्रपति रनिङशिल्डको उपाधि जितिसकेको सिरानचोक गाउँपालिकाले चौथो पटक उपाधि हात पारेको छ । सोमबार पालुङटारमा सम्पन्न १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पनि सिरानचोकले हात पारेको हो । तीन पटक उपाधि विजेता बनेसँगै…
प्रमुख प्रशासकीय अधिकृतको पद विशिष्टीकृत सेवा बन्नुपर्ने
काठमाडौँ, मंगलबार, ८ माघ २०८१ । कर्मचारी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका रूपमा जान नमानेपछि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरिएको छ । स्थानीय तहमा दैनिक प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदै गएपछि उक्त पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरिएको हो । अहिले…
‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’
काठमाडौँ, मंगलबार, ८ माघ २०८१ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न निकुञ्जका अधिकृतहरूले समयानुकूल हुनेगरी कानुन परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन् । सोमबार राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकमा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतले तत्कालीन लाभ नहेरी दीर्घकालीन सोचका आधारमा…
ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि खुलापन आवश्यक
काठमाडौँ, आइतबार, ६ माघ २०८१ । ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि निजी क्षेत्र र सरकार दुवै पक्षमा खुलापन आवश्यक रहेको विज्ञहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५औँ रजत जयन्तीका अवसरमा आयोजित ‘ड्राइभिङ इकोनोमिक एण्ड सोसियल ट्रान्सफर्मेसन थ्रो इनर्जी’ विषयक प्राविधिक…
काठमाडौंमा माघ २४ देखि ‘क्यान इन्फोटेक’
काठमाडौँ, आइतबार, ६ माघ २०८१ । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औँ संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । क्यान इन्फोटेकको ३०औँ संस्करणको मिति घोषणासँगै टाइटल स्पोन्सर, इन…
गोरखाको धार्चे गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याकंन अंक बढ्यो
गोरखा, बिहिबार, ३ माघ २०८१ । उत्तरी गोरखास्थित धार्चे गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याकंन अंक बढेको छ । विगत दुई बर्षदेखि अंक बढ्दो क्रममा रहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको स्थानीय तहहरुको क्षमता स्वमूल्याकंन नतिजामा उल्लेख छ । गत आर्थिक बर्ष २०८०/८१ मा…
निरा रानाभाटको सुमधुर आवाजमा “म त जिउदै मरेकी छु” सार्बजनिक (भिडियोसहित)
युवराज सफलको प्रस्तुति रहेको "म त जिउदै मरेकी छु" गीतको भिडियो सार्बजनिक काठमाडौँ, बुधबार, २ माघ २०८१ । युवराज सफलको प्रस्तुति रहेको "म त जिउदै मरेकी छु" गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । म त जिउँदै मरेकी छु नामक वियोगान्त गीतमा निरा रानाभाटको सुमधुर…
पिएसबी नेपाल समावेशिताको ऐना बन्नुपर्छः सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, मंगलबार, १ माघ २०८१ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ । पिएसबीको पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले पिएसबीमा सबै वर्ग, क्षेत्र, भाषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको…

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2025. All Rights Reserved.

the Kick-ass Multipurpose WordPress Theme

© 2025 Kicker. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]