टेलिकमद्वारा सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क इन्टरनेट
काठमाडौँ, सोमबार, २५ मङ्सिर २०८० । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको छ । टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई अब परीक्षणको रुपमा एक महिना सम्म डाटा सुविधा निःशुल्क प्रदान गर्ने भएको हो । टेलिकमले आज मंसिर २५ गतेदेखि लागु हुनेगरी एनटी फाइबर प्रविधि […]