Skip to content Skip to sidebar Skip to footer

पुल्चोकमा इम्बार्क कलेज सञ्चालन

ललितपुर, बुधबार, १९ मङ्सिर २०८१ । नेपालको प्रतिष्ठित व्यावसायिक समूह गोल्छा ग्रुप र युवा, सीप तथा शिक्षाको विकासमा एक दशक देखिको अनुभव रहेको ग्लोकल प्रा.लि.को सहकार्यमा स्थापित इम्बार्क कलेजले औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको छ । ललितपुरको केन्द्र पुल्चोकमा अवस्थित यो कलेजले उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य…

Read more

गोरखाको धार्चेमा दुई दिने शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न

गोरखा, बुधबार, १९ मङ्सिर २०८१ । गोरखाको धार्चेमा दुई दिने शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा धार्चेको–५ माछिखोला स्थित जनजागृति माविमा कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा जनजागृति माविमा अध्यापन गराउने १५ जनाको सहभागिता रहेको एकिकरण नेपाल गोरखाका कार्यकारी…

Read more

‘द अल्केमी २०२४’ काठमाडौं विश्वविद्यालयले आयोजना गर्दै

धुलिखेल, मंगलबार, ११ मङ्सिर २०८१ । काठमाडौं विश्वविद्यालयको केयुकंक क्लबले विद्यार्थी, शिक्षाविद्, उद्योगी, नेताहरू र आविष्कारकहरूलाई एकजुट गर्ने गरी प्रेरणादायी दुईदिने कार्यक्रम ‘द अल्केमी २०२४’ घोषणा गरेको छ । यो कार्यक्रमले नेपालमा केमिकल इञ्जिनियरिङको भविष्यका बारेमा अन्तरक्रिया गर्दै शिक्षा र उद्योगका केही उज्याला मस्तिष्कहरूलाई एकसाथ जुटाउँदै छ । सन् २०२४ को नोभेम्बर २८ र २९…

Read more

द्रव्यशाह क्याम्पस गोरखामा दुना–टपरी गाँस्ने तालिम

गोरखा, शनिबार, ८ मङ्सिर २०८१ । गोरखामा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुना–टपरी गाँस्ने तालिम दिएको छ । क्याम्पस प्रमुख एकदेव अधिकारीले भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको बताए । ‘क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ, क्याम्पस प्रमुख अधिकारीले भने, ‘अब…

Read more

शहिद लखनका ४८ केन्द्रमा बाल विकास कोष स्थापना गर्न आर्थिक सहयोग

गोरखा । एकिकरण नेपाल गोरखाले शहिद लखन गाँउपालिकाको ४८ वटा बालबिकास केन्द्रमा बाल विकास कोष स्थापनाको लागि आर्थिक सहयोग गरेको छ । प्लानेट इन्फ्यान्ट्स एण्ड डेभलप्मेन्ट (पिईएण्डडी) फ्रान्सको आर्थिक सहयोग तथा गाँउपालिकासंगको समन्वयमा उक्त विद्यालयहरुमा प्रति बालबिकास केन्द्र रु २५ हजारको दरले साहयता उपलब्ध गराएको हो । एक औपचारिक कार्यक्रम विच शहिद लखन गाँउपालिकाको अध्यक्ष…

Read more

दसैँको दक्षिणा ‘शिक्षामा लगानी’

काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । दसैँको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ । दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन् । कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा हुनुहुन्छ । कक्षा ६ मा अध्ययनरत समृद्धि दसैँ बिदा…

Read more

ipmSamachar is an online news platform that focuses on providing people with information on almost all national and international sectors.

 

Contact Us

DOI No.: 856/075/076

  • Phone: 01 – 5253452
  • Phone: 9849699411 | 9803507666
  • Email: ipmsamachar@gmail.com
  • Office Address: Lalitpur, Nepal
 

Our Team

  • ·Bibek Lama | Press Representative
    (Executive Director)
  • ·Ram Chandra Shrestha
  • ·Raju Miya | Chief Editor
  • ·Sahil Khadka | Video Editor
  • ·Rajan Pariyar (Dubai)

i.Phoolbari Media Network Pvt. Ltd. © 2016 – 2024. All Rights Reserved.

the Kick-ass Multipurpose WordPress Theme

© 2024 Kicker. All Rights Reserved.

Sign Up to Our Newsletter

Be the first to know the latest updates

[yikes-mailchimp form="1"]