Tuesday, April 13, 2021
More

    साहित्य

    अन्तर्राष्ट्रिय नारी दिवसको दिन सन्देशमुलक कविता वाचन प्रतियोगिता हुदैं

    काठमाडौँ, शनिबार, २२ फागुन २०७७ । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सन्देशमुलक कविता वाचन प्रतियोगिता हुने भएको छ । समाजको अनि संसारको अनि...

    डा.उपाध्यायद्धारा लिखित उपन्यास ‘कफी लभ’ लोर्कापण

    काठमाडौं, सोमबार, ३ फागुन २०७७ । डा. डीआर उपाध्यायद्धारा लिखित उपन्यास ‘कफी लभ’ लोर्कापण गरिएको छ । गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड...

    गाेडा नचल्दा जसाेतसाे लाैरी सार हुन्छ

    लुलाे कमजाेरलाई नै दाैडिन हतार हुन्छगाेडा नचल्दा जसाेतसाे लाैरी सार हुन्छ। उनी बनि गरेका कनिका बेच्छु भन्छिनयहाँ त सुन चाँदीकाे मात्र व्यापार हुन्छ हिडन जानेन भने...

    बामे सर्न नपाउदै बबुराे, थला परेछ…

    वढाई माला नेताकाे गला गलामा परेछतिमी हामीलाई निरासा, बदलामा परेछ । आमाले सङ्घियता नजन्माएकाे हाेईनबामे सर्न नपाउदै बबुराे, थला परेछ । उ खेत मेराे हाे भन्दै...

    पत्रकार एवम् स्काउट लिडर राजिव खत्रीको “स्कार्फ” सार्वजनिक

    काठमाडौं, बिहिबार, १६ पुस २०७७ । पत्रकार एवं स्काउट लिडर राजिव खत्रीको ‘स्कार्फ’ नामक नियात्रा संग्रह लोकार्पण गरिएको छ । डायनामिक स्काउट क्रुको चौथो...

    प्राज्ञ सभाबाट विभिन्न पुरस्कार घोषणा

    काठमाडौं, बिहिबार, २ पौष २०७७ । नेपाल प्रज्ञा-प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको...

    Recent Articles

    Stay on op - Ge the daily news in your inbox