Monday, August 2, 2021
More

    स्वास्थ्य

    यी जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा

    काठमाडौँ, बिहिबार, १४ साउन २०७८ । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ । खोप अभियान जारी रहेकै बेला पछिल्लो...

    असोजसम्म एक करोड ५ लाख खोप आउने

    काठमाडौँ, मंगलबार, १२ साउन २०७८ । सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको...

    कोरोनाको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं, बिहिबार, ७ साउन २०७८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।...

    सरकारको कोरोना विरुद्धको वित्त ब्यवस्थापन अपारदर्शी : प्रतिवेदन

    काठमाडौं, शुक्रबार, १ साउन २०७८ । कोभिड–१९ पुनउत्थानका लागि आर्थिक वर्ष २०७७–०७८ का लागि सरकारको वित्त ब्यवस्थापन नीति अपारदर्शी भएको एक प्रतिवेदनले औंल्याएको छ...

    ‘कोरोना गार्ड’ प्रयोग नगर्न मन्त्रालयको आग्रह

    काठमाडौँ, बिहिबार, ३१ असार २०७८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना...

    सोह्र लाख मात्रा खोप जापानबाट प्राप्त हुँदै

    काठमाडौँ, बुधबार, ३० असार २०७८ । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा...

    Recent Articles

    Stay on op - Ge the daily news in your inbox

    spot_img