Saturday, January 16, 2021
More

    प्रदेश

    प्रचण्ड–माधव समूहद्वारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ सांसद निलम्बित

    विराटनगर, २८ पुस २०७७ । नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ सांसदलाई निलम्बित गरेको छ । प्रदेश प्रमुख राईविरुद्ध अविश्वासको...

    नेपाल एकीकरणको जिउँदो किल्ला अमरगढीमा मनाइयो पृथ्वीजयन्ती

    डडेल्धुरा, २८ पुस २०७७ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती डडेल्धुरामा पनि भव्य रूपमा सम्पन्न गरिएको छ । राष्ट्रिय एकता दिवसका रूपमा...

    पृथ्वी जयन्तीका अवसरमा गोरखाको पाँच स्थानीय तहमा सार्वजनिक बिदा

    गोरखा, आइतबार, २६ पुस २०७७ । पृथ्वीजयन्तीको अवसरमा गोरखाका स्थानीय तहमा सार्वजनिक विदा हुने भएको छ । राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी...

    राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट मुलुुकको आर्थिक समृद्धिसँग जोड्न माग

    नुुवाकोट (ककनी), आइतबार, २६ पुस २०७७ । राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट मुलुुकको आर्थिक समृद्धिसँग जोड्न माग गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले राज्य...

    फैलियो पिपिआर : १५ दिनमा ६१ बाख्रा मरे

    चरिकोट, आइतबार, २६ पुस २०७७ । दोलखाको मेलुङ गाउँपालिका– १ पवटीको देउरालीमा बाख्रा धमाधम मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पवटीको देउराली आसापासका...

    पाँच महिनादेखि विद्युत् अवरुद्ध

    मार्तडी, आइतबार, २६ पुस २०७७ । बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत्को नहर पहिराले भत्काउँदा विद्युत् सेवा पाँच महिनादेखि...

    Recent Articles

    Stay on op - Ge the daily news in your inbox