साहित्य

फेरि माैनता

माैन चीत्कार चीत्कार गरिरहेछमन्दिरका हज्जारौं घण्टी हरुकाे सामुहिकआवाज र एकाेहाेराेशंख काे टुं संगैताण्डव नृत्य काे तालमाझ्याउँकिरीकाे किरकिर किरकिर सँगैनिस्पट्ट अँन्धकार लाईसाक्षी राखेरबतास काे.

Read More
साहित्य

गुलजार ए अदबद्वारा उर्दु मुशायरा आयोजना

नेपालगञ्ज, आइतबार, २६ भाद्र २०७९ । बाँकेका उर्दु साहित्यकारहरूको साझा सङ्गठन गुलजार ए अदबले निरन्तर उर्दु मुशायरा र अन्य साहित्यिक गतिविधि गर्दै आएको.

Read More
साहित्य

घुम्दै तीज आएछ !

घुम्दै तीज आएछ उनान्असी सालकोभेट हुन गारो छ नौलो चालकोबुढेसकाल लाग्यो अब टाढा माइती माबलीसङ्गी साथी कता छन् काँ छन् दामली । बालापन.

Read More
साहित्य

साहित्य यात्रा : ‘अग्नि’ बाट प्रज्वलित साहित्यिक उज्यालो…

काठमाडौँ, सोमबार, १३ भाद्र २०७९ । “एकछिन त मौन रहेँ । यो खबर पहिलो पटक कसलाई सुनाऔँ भन्ने भयो । दायाँबायाँ हेरेँ तर.

Read More
साहित्य

अहङ्कारको आयु लामो हुँदैन

यमुना न्यौपाने न छन् त्रास वा आशका दिव्य ताजगरूँ स्वस्थ आलोचना मित्रमाझनछाओस् ममा कत्तिमिथ्याभिमानअहङ्कारको आयु लामो हुँदैन । छ प्रारब्धको चोट यो पुर्नुपर्छममा.

Read More
साहित्य

बाबाको महिमा

बिन्दा पराजुली बराल बाबा शब्द उदात्त हुन्छ सबका सन्तानका खातिरबाबाको ममता विना छ अपुरो यो जिन्दगी आखिरबाबा पुष्प पराग हुन् भुवनका ,यो सृष्टि.

Read More
साहित्य

बुदुना हातमा

नेत्र बहादुर कुँवर साना साना कलिला,यी बुदुना हातमासगरमाथा हिमाल झैँहिम्मत छ साथमा । नदी बगे जसरीजोस जाँगर बगेकोसंसारमा गोर्खालीछैन कतै डगेको । मुटुबिच.

Read More
साहित्य

झोला झ्याम्टा हुन्न भारी जाने बेलामा

सबै छाडी एक सवारी जाने बेलामा |झोला झ्याम्टा हुन्न भारी जाने बेलामा । अनुहारको कालो मैलो सफा गरौँ भनी,को काट्छ र जुँगा दाह्री.

Read More
साहित्य

गजल : मन भित्र सानो घाउ

कविता केशरी गजल १८९ मन भित्र सानो घाउ लुकेको छ थोरैनिको छैन अझै खाटो दुखेको छ थोरै । यता कालो उता कालो सबैतिर.

Read More
साहित्य

‘वीर बलभद्र’ मा नालापानी युद्धको कथा प्रकाशित

काठमाडौं, बुधबार, ४ साउन २०७९ । कथालय इन्कले बलभद्र कुँवर र नालापानी युद्धको इतिहास समेटेर बालजीवनी ‘वीर बलभद्र’ प्रकाशन गरेको छ । रोशन.

Read More