Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeप्रवासओएनएफ युके मिडल्याण्ड नर्थवेस्टको अध्यक्षमा पदम गोले, यस्तो छ कार्यसमिति

ओएनएफ युके मिडल्याण्ड नर्थवेस्टको अध्यक्षमा पदम गोले, यस्तो छ कार्यसमिति

बेलायत, शुक्रबार, २ कात्तिक २०८१ । प्रवासी नेपाली मञ्च (ओएनएफ) युकेको मिडल्याण्ड तथा नर्थवेस्ट क्षेत्रीय कमिटीको अध्यक्षमा पदम गोले सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यही सेप्टेम्बर ३० तारिक कोभिन्ट्रीस्थित रोजबर्ड फ्रेस्ली मोमोहाउसको हलमा सम्पन्न अधिवेशनले गोलेको १२ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा माधव पाण्डे, सचिवमा तुलसी सापकोटा, उपसचिवमा भीम भोलन, र कोषाध्यक्षमा भोजराज सापकोटालाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा हरिराम गुरुङ, शिषिर घिमिरे, शशी पाण्डे, पदम थापा, नारायण सापकोटा, नारायण रेग्मी र कोपिला लामिछाने चयन हुनुभएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको