Sunday, March 16, 2025
14.1 C
Kathmandu
Homeसंस्कृतिशालिग्राम

शालिग्राम

पर्वतको विहादी गाउँपालिका ६ सेतीवेणीस्थित कालीगण्डकी नदी किनारमा रहेको शालिग्राममा शिला पूजाअर्चना गर्दै भक्तजन । कालीगण्डकी नदी र सेतीखोलामा जलसतह घटेसँगै शिला दर्शनका लागि आउने भक्तजनको संख्या बढेकाे छ ।

तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको