प्रधानमन्त्री ओलीको सम्मानमा ‘गार्ड अफ अनर’ प्रस्तुत गर्दै चिनियाँ जनमुक्ति सेना
बेइजिङ, १८ मङ्सिरः
मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा मङ्गलबार ग्रेट हल अफ पिपलमा चिनियाँ जनमुक्ति सेनाद्वारा ‘गार्ड अफ अनर’ प्रस्तुत गर्दै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस