युवराज सफलको प्रस्तुति रहेको “म त जिउदै मरेकी छु” गीतको भिडियो सार्बजनिक
काठमाडौँ, बुधबार, २ माघ २०८१ । युवराज सफलको प्रस्तुति रहेको “म त जिउदै मरेकी छु” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
म त जिउँदै मरेकी छु नामक वियोगान्त गीतमा निरा रानाभाटको सुमधुर आवाज रहेको छ । संगीत कृष्ण भारद्वाजको रहेको छ भने अभिनय मोडल एवम् नायिका नम्रता सापकोटा, अनुप जङ्ग थापा, सजिना लामिछाने र युवराज सफलले गरेका छन् ।
मोडल एवम् नायिका नम्रता सापकोटा, अनुप जङ्ग थापा, सजिना लामिछाने, र स्वयं युवराज सफलले अभिनय गरेका छन् ।
गीतको म्युजिक भिडियोको निर्देशन राहुल बराइलीले गरेका छन् ।