Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeप्रदेश विशेषभोली (मंगलबार) गण्डकी प्रदेशमा सार्वजनिक बिदा

भोली (मंगलबार) गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा, मंगलबार, २१ माघ २०८१ । गण्डकी प्रदेश सरकारले भोली (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज (सोमबार) एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशद्धारा जारी सूचनामा उल्लेख छ । मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने सूचनामा छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको