Tuesday, June 17, 2025
26.1 C
Kathmandu
Homeस्वास्थ्यस्वास्थ्य बिमाको लागि १० अर्ब विनियोजन

स्वास्थ्य बिमाको लागि १० अर्ब विनियोजन

काठमाडौँ, बिहीबार, १५ जेठ २०८२ । सरकारले स्वास्थ्य बिमा कार्यक्रमको लागि १० अर्ब विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि १० अर्ब विनियोजन जानकारी दिनुभएको हो । साथै, हालसम्म बाँकी रहेको बिमाको भुत्तानी दाबी रकम तेस्रो पक्षबाट फस्यौट गराई यसै आर्थिक वर्ष फरफाम गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको