Tuesday, July 15, 2025
22.1 C
Kathmandu
Homeप्रदेश विशेषमुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा नेपालगन्जका विद्यालय बन्द

मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा नेपालगन्जका विद्यालय बन्द

काठमाडौँ, आइतबार, २२ असार २०८२ । मुस्लिम समुदायको महान् मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत पर्ने सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरू आइतबार बन्द हुने भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाबाट जारी सूचनामा विद्यालयहरूमा आज पठनपाठन बन्द हुने जानकारी दिएको हो ।

मुस्लिम समुदायको पर्व मोहर्रम परेकाले उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू एक दिनका लागि बन्द गरिने सूचनामा उल्लेख गरेको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको