Wednesday, December 10, 2025
11.1 C
Kathmandu
spot_img
Homeअर्थ व्यवसायपेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ मूल्य कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ मूल्य कति ?

spot_img

काठमाडौँ, बिहीबार, १ साउन २०८२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतबाट इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नयाँ सूचि पठाएपछि निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टीतेलमा १/१ रुपैयाँले बुधवार राति १२ बजेदेखि लागू हुने गरेर घटाएको हो ।

यससँगै, पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५७ रुपैयाँ, दोस्रो वर्गमा प्रतिलिटर १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ प्रतिलिटर कायम भएको छ । यता पहिलो वर्गमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ, दोस्रो वर्गमा १४७ रुपैयाँ र तेस्रो वर्गमा प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img