Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeपालिका विशेषगोरखाको भीमसेनथापा गाउँपालिकामा शुक्रबार सार्वजनिक विदा

गोरखाको भीमसेनथापा गाउँपालिकामा शुक्रबार सार्वजनिक विदा

गोरखा, बुधबार, ७ साउन २०८२ । गोरखाको भीमसेनथापा गाउँपालिकामा शुक्रबार सार्वजनिक विदा दिने भएको छ ।

नेपालका प्रथम प्रधानमन्त्री भनेर प्रख्यात भीमसेन थापाको जन्मजयन्तीको अवसरमा आउँदो शुक्रबार भीमसेन थापा गाउँपालिकामा सार्वजनिक विदा घोषणा गरिएको हो ।

गाउँपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरी आउँदो साउन ९ गते शुक्रबार गाउँ कार्यपालिका कार्यालय लगायत गाउँपालिका माताहत सञ्चालन भएका विद्यालय, स्वास्थ्य संस्था, कृषि तथा पशु शाखा लगायतका कार्यालय विदा रहने जनाइएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img