Saturday, February 7, 2026
8.1 C
Kathmandu
spot_img
Homeराजनीतिईश्रा मुल्ला मियाँलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने रास्वपाको निर्णय

ईश्रा मुल्ला मियाँलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने रास्वपाको निर्णय

spot_img

काठमाडौँ, शनिबार, २४ साउन २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ईश्रा मुल्ला मियालाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिएको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले मियाँलाई पुनः जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मनिष झाले बताउनु भयो ।

पार्टीको संस्थापक केन्द्रीय सदस्य रहेका मियाँले हज कमिटीको अध्यक्षमा नियुक्ति भएपनि पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिनु भएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img