Wednesday, December 10, 2025
11.1 C
Kathmandu
spot_img
Homeआईपीएम फलोअपराष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा राई नियुक्त

राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा राई नियुक्त

spot_img

काठमाडौँ, मंगलबार, २८ साउन २०८२ । राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त हुनु भएको छ ।मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरिएको हो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहदै आउनु भएको छ । फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव रहेको छ ।

तत्कालीन भौतिक पूर्वाधार तथा यात्रायातामन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहनु भएका राईसँग विभिन्न पत्रपत्रिका, रेडियो र अनलाइनमा काम गरिसकेका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img