Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeगोदावरीमहानगरीय प्रहरी प्रभाग बाडेगाउँ चौकी सरसफाई

महानगरीय प्रहरी प्रभाग बाडेगाउँ चौकी सरसफाई

spot_img

गोदावरी, बिहीबार, २६ भाद्र २०८२ । महानगरीय प्रहरी प्रभाग बाडेगाउँ चौकी गोदावरीबासीले सरसफाई गरेका छन् ।

गोदावरी नगरपालिका वडा नं १४ स्थित रहेको महानगरीय प्रहरी प्रभाग बाडेगाउँ चौकी गत भाद्र २४ गते जेन जी को आन्दोलनका क्रममा भएको आगलागीका कारण प्रहरी कार्यालय र यसमा रहेका सवारी साधन पूर्ण रुपमा जलेर क्षति भएको थियो ।

गोदावरी नगरपालिका वडा नं १४ का वडा अध्यक्ष निरोज बज्राचार्यको अगुवाइ तथा महानगरीय प्रहरी प्रभाग बाडेगाउँका इञ्चार्ज बिक्रम के सी को रोहबरमा गोदावरीबासीको सहभागीतामा सरसफाई गरिएको हो ।

आगजनी हुनुभन्दा पहिलाको महानगरीय प्रहरी प्रभाग बाडेगाउँ भवन

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img