Wednesday, January 14, 2026
8.1 C
Kathmandu
spot_img
Homeबिशेषनवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

spot_img

काठमाडौँ, आइतबार, २९ भाद्र २०८२ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो ।

त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पणसमेत गर्नुभएको थियो । कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img