Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeगोदावरीगोदावरी नगरपालिकाद्वारा आन्दोलनका क्रममा लुटिएको सामान फिर्ता गर्न आग्रह

गोदावरी नगरपालिकाद्वारा आन्दोलनका क्रममा लुटिएको सामान फिर्ता गर्न आग्रह

spot_img

गोदावरी, सोमबार, ३० भाद्र २०८२ । गोदावरी नगरपालिकाले गएको मंगलबार भएको लुटपाट र आगजनीको क्रममा महानगरिय प्रहरी बृत्त चापागाँउ प्रहरी प्रभाग बाँडेगाँउ, कृष्णप्रसाद भट्टराइ निवास र वडा कार्यालयहरुबाट लुटिएको सरसामान फिर्ता गर्न आग्रह गर्दै सूचना जारी गरेको छ ।

नगरपालिकाले सो समयमा ती स्थानहरुबाट सरसामान लुटेर लैजाने क्रममा विभिन्न भिडियोहरु संकलन भइरहेकोले ती सरसामान फिर्ता गर्न र जिम्मेवार र सम्मानित नागरिक बन्न आग्रह गरेको छ ।

सो घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले समेत दुःख व्यक्त गर्दै कारवाहीको प्रकृयामा ल्याउने बताउनु भयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img