Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeप्रदेश विशेषगोरखामा पहिरोले पुरिएर एक पर्यटकको मृत्यु

गोरखामा पहिरोले पुरिएर एक पर्यटकको मृत्यु

गोरखा, शनिबार, १५ कात्तिक २०८२ । मनासलु पदमार्ग अन्तर्गत गोरखाको चुमनुब्रीमा पहिरोले पुरिएर एक पर्यटकको मृत्यु भएको छ । वडा नं ३ न्याकफेदीमा शुक्रबार दिउँसो झरेको पहिरोमा ५४ वर्षीय विदेशी नागरिक क्याटरिना रस्कोभा पुरिएकी हुन् ।

सामागाउँबाट जगत फर्कने क्रममा बाटोमा हिँडिरहेको बेला माथिबाट आएको लेदोसहितको पहिरोमा पुरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए । उनी श्रीमानसहित गाइड लिएर पदयात्रामा निस्किएकी थिइन् ।

सोही पालिकामा अर्का पर्यटक डुङ्गाले लागेर गम्भीर घाइते भएका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img