Saturday, February 7, 2026
8.1 C
Kathmandu
spot_img
Homeराजनीतिगोरखा २ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता

गोरखा २ बाट डा. बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता

spot_img

गोरखा, शुक्रबार, ९ माघ २०८२ । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

आज शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उनले आफू निरन्तर जनताको सेवामा लागिरहने बताउनुभएको छ । उहाँले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता समेत जनाउनुभएको छ । ‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भन्ननुभयो, ‘प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उहाँको भनाइ छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img