Wednesday, January 14, 2026
8.1 C
Kathmandu
spot_img
Homeसमाजसामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन

सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन

spot_img

काठमाडौँ, बिहीबार, १५ जेठ २०८२ । सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब नौ अर्ब विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब नौ अर्ब विनियोजन गरेको जानकारी दिनुभएको हो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img